Internally Managed By Brahma Kumari Rajayoga Sewa Kendra, Nepal

Aama Ghar Sewa Ashram

Manhari 4, Makwanpur

आमाघरमा जिल्लाका आमाहरुलाई सम्मान

२०८२ बैसाख १४ 

निजामति क्षेत्रबाट महत्वपूर्ण जिम्मेवारी सम्हाल्नु हुने मकवानपुर जिल्ला अदालतका माननिय न्यायधिस श्री अवनि मैनालीज्यु , मा.न्या.पूर्णिमा कोइरालाज्यू,प्रमुख जिल्ला अधिकारी श्री स्कीम श्रेष्ठज्यू,जि.स.अधिकारी श्री शान्ति विश्वकर्माज्यू,साना किसान सहकारी मनहरीका अध्यक्ष विमला कार्किज्यू,श्रेष्तेदार श्री रोसी भण्डारीज्यू,आमाघर सेवा आश्रम,मनहरीमा आवाशियरुपमा रहनु हुने आमाहरु,का.स.सका आमाहरु तथा आश्रमको भगिनी संस्था फरिस्ता क्लवका सदस्यहरुलाई विहान र वेलुकाको सत्र गरी दुइपटक निकै श्रद्धापूर्वक उहाँहरुलाई सम्मान कार्यक्रमको आयोजना सम्पन्न गर्ने सुर्वण अवसर प्राप्त गर्यौ । 

यस आश्रमका अध्यक्ष रामचन्द्र उप्रेती,वडा अध्यक्ष नारायण उप्रेतीज्यू,मनहरी गा.पाका अध्यक्ष रन्जन कालाखेतीज्यू,पूर्व अध्यक्ष एकराज उप्रेतीज्यू,सेनानी श्री राममणी सापकोटाज्यू,इन्सपेक्टर विशाल सापकोटाज्यू,वन अधिकृत हेम थापाज्यू,पत्रकार महासंघका अध्यक्ष वालकृष्ण अधिकारीज्यू, ब्रह्माकुमारी सगिता दिदीजी,ब्रह्माकुमारी रेवती,अभिभावक मैया प्रसाईंज्यूले सयुक्तरुपमा आमाहरुको सम्मान गर्नुभएको थियो । 

आमा ईश्वरको प्रतिनिधी हुन भन्ने मान्यतालाई मध्यनजर राख्दै उहांहरुको सेवामा समर्पण हुने भावना सदैव बनिरहन सकोस,सवैप्रति सदिच्छा । धन्यबाद । ओमशान्ति ।

This Web Application is Proudly Developed and Managed For AamaGhar Sewa Aashram by: